Matra Education आइतबार, साउन १० २०८३

आयोगद्धारा माध्यामिक तहको परीक्षा केन्द्र प्रकाशित (परीक्षा केन्द्र सहित)

आयोगद्धारा माध्यामिक तहको परीक्षा केन्द्र प्रकाशित (परीक्षा केन्द्र सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १६ २०७९


शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यामिक तहको परीक्षाको परीक्षा केन्द्र प्रकाशित गरेको छ ।

आयोगबाट मिति २०७९/१२/१८ सञ्चालन हुने माध्यामिक तह तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको सूचना आयोगको मिति २०७९/१२/०६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको आयोगले जनाएको छ ।

परीक्षा केन्दहरु हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड