Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १६ २०७९


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एम.एड. प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७९ साल जेठ र भदौ महिनामा संचालित शिक्षाशास्त्र संकाय तर्फको एम.एड. प्रथम वर्ष (२०७७) आंशिक (M.Ed.I 2077 Partial) को परीक्षाफल परीक्षा संचालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको हो ।

परीक्षाको परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट www.tuexam.eedu.np मा हेर्न सकिन्छ । साथै मोबाईलमा M.Ed. (Space) Roll No टाइप गरी ३३६२४  मा send गरेर लव्धाङ्क प्राप्त गर्न सकिने छ ।

सूचना हेर्नुहोस् :

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड