Matra Education आइतबार, साउन १० २०८३

कोशी प्रदेशको शिक्षक बढुवाको नतिजा प्रकाशित (नतिजा सहित)

कोशी प्रदेशको शिक्षक बढुवाको नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १६ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग, कोशी प्रदेश, धनकुटाले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवाको नतिजा प्रकाशित गरेको छ।

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समिती सचिवालय, शिक्षा बिकास निर्देशनालय, कोशी प्रदेश,धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको आयोगको नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ ।

नतिजा हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड