काठमाडौं- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुले रिटोटलिङ् (retotaling) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै ३ बर्षे स्नातक तह बिए तेस्रो बर्ष २०७८ को नतिजा सार्वजनिक गरेको हो ।
त्यस्तै नतिजा परिक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।