काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुले स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
डीनको कार्यालयले सेमेस्टर प्रणाली ग्रेडिङ सिस्टम अनुसार संचालन हुने स्नातकोत्तर तह कम्प्यूटरविज्ञान तथा सूचना प्रविधि, गणित, माइक्रोवायोलोजी, तथ्यांक शास्त्र, खाद्य प्रविधि, प्राणी शास्त्र, जैविकप्रविधि, वातावरण विज्ञान, इन्जिनियरिङग जियोलोजी, वनस्पति शास्त्र, रसायन शास्त्र, भौतिक शास्त्र, र मास्टर इन डेटा साईन्स विषय प्रथम वर्ष, प्रथम शत्रको आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा यहि चैत पन्ध्र गते दिउँसो बाह्र बजे बाट हुने छ ।
परीक्षा तालिका हेनुहोस्:

