काठमाडौं- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुले परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले बार्षिक परीक्षा प्रणाली अनुरुप २०७९ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह चौथो बर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञन तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा तालिका प्रकाशित गरेको हो ।
परीक्षा भोली बाट सञ्चालन हुनेछ ।
परीक्षा तालिका हेर्नुहोस् :




