Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र ७ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले बि. बि. एम. प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ। डीनको कार्यालयले हिजो एक सुचना जारी गर्दै नतिजा प्रकाशन भएको जनाएको हो ।

डीनको कार्यालय बाट मिति २०७९ साउन ३० गते देखि २०७९ भाद्र ५ गते सम्म सञ्चालन भएको “व्याचलर अफ बिजनेस म्यानेजमेन्ट” (बि.बि. एम) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा -२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।

नतिजा हेर्न यहाँ क्लिक  गर्नुहोस् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड