Matra Education आइतबार, साउन १० २०८३

डिप्लोमा तथा प्रमाणपत्र तहको विभिन्न खण्डका परीक्षाको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

डिप्लोमा तथा प्रमाणपत्र तहको विभिन्न खण्डका परीक्षाको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र २ २०७९


काठमाडौं- प्राविधिक शिक्षा तथा व्यायसायिक तालीम परिषद् ,परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले सिटिइभिटी अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहको दोस्रो बर्ष दोस्रो खण्ड र तेस्रो बर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा २०७९ परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

मिति २०७९/११/०८ गते प्रकाशित परीक्षा आवेदन फारम भर्ने बारेको सूचना अनुसार आंशिक, साझेदारी,सामुदायिक विद्यालय र निजि स्तरमा सञ्चालित शिक्षालयहरुमा डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वर्क्स, इन्टरप्रेनरशिप कार्यक्रमहरुको दोस्रो बर्ष दोस्रो खण्ड र तेस्रो बर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु चैत ३० गते बिहान ७ बजे बाट सञ्चालन हुने सूचनामा उल्लेख छ ।

तालिका सहित :

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड