Matra Education आइतबार, साउन १० २०८३

चिकित्सा शिक्षा आयोगद्धारा एमबिबिएस प्रवेश परिक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगद्धारा एमबिबिएस प्रवेश परिक्षाको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र २ २०७९


काठमाडौं- चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले एमबिबिएसको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगले चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL2023) अन्तर्गतको एम.बि.बि.एस. शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो।

चिकित्सा शिक्षा आयोगबाट मिति २०७९ फागुन २४ गते लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो । नतिजा परीक्षार्थीले आफ्नोे प्रोफाइलमा समेत हेन सक्ने व्यवस्था छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड