Matra Education आइतबार, साउन १० २०८३

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्धारा नतिजा प्रकाशित (नतिजा सहित)

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्धारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र १ २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डिनको कार्यालयले बि.एस्सी.सि.एस.आई.टि. पहिलो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा शाखा, बल्खुद्वारा सेमेस्टर प्रणाली अनुसार २०७९ साल भदौ/असोज महिनामा संचालन भएको चार बर्षे स्नातक तह कम्युटर विज्ञान तथा सूचना प्रविधि (बि.एस्सी.सि.एस.आई.टि) विषय प्रथम बर्ष प्रथम सत्र २०७८ समुहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समुहको आशिंक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो । परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परिक्षा संचालन समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।

नतिजा हेर्नुहोस्:

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड