काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले बि. बि. एस. दोस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले आज एक सुचना जारी गर्दै नतिजा सार्वजनिक भएको जनाएको हो ।
परीक्षा व्यवस्थापन कार्यालयद्धारा मिति २०७९/०५/०२ गते देखि२०७९/०५/३० गते सम्म सञ्चालन भएको ग्य्राजुयट स्कुल अफ म्यानेजमेन्ट तर्फ स्नातक तह (बि.बि.एस) दोस्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा परीक्षा समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।
नतिजा हेर्नुहोस् :

