Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ३० २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयले बि. सि. ए. दोस्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको छ।

डीनको कार्यालयले आज एक सुचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०७९ साल चैत २८गते मंगलबार बाट सञ्चालक हुने छ भने परीक्षा केन्द्र पछि प्रकाशित गरिने सुचनामा उल्लेख गरिएको छ ।

परीक्षा तालिका हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड