काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले बि. बि. ए. प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ। डीनको कार्यालयले सोमबार बेलुका एक सुचना जारी गर्दै नतिजा प्रकाशन भएको जनाएको हो ।
डीनको कार्यालय बाट मिति २०७९ साउन ३० गते देखि२०७९ भाद्र ५ गते सम्म सञ्चालन भएको ‘व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बि.बि.ए) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा -२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।