Matra Education आइतबार, साउन १० २०८३

के तपाईँले आयोगको संशोधित विज्ञापन सूचना हेर्नुभयो ?

के तपाईँले आयोगको संशोधित विज्ञापन सूचना हेर्नुभयो ?

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन २३ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ ।

गत माघ २७ गते प्रकाशन गरेको विज्ञापनमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले केही विषयका पदहरूमा थपघट गरेर पठाएकाले फाल्गुन १९ गते अर्को सूचना पुनः प्रकाशन गरी विज्ञापन संशोधन गरेको आयोगले जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड