Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन २१ २०७९


काठमाडौ- राष्ट्रिय परिक्षा बोर्ड,परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ ।

परिक्षा बोर्डले आज एक सूचना जारी गर्दै २०८० सालमा सञ्चालन हुने परिक्षाको तालिका सार्वजनिक गरेको हो ।

परिक्षा आगामी वैशाख २६ गतेबाट सञ्चालन हुनेछ ।

परिक्षा तालिका यहाँ क्लिक गरेर हेर्नुहोस्

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड