Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयले गर्यो परिक्षा तालिका परिवर्तन

त्रिभुवन विश्वविद्यालयले गर्यो परिक्षा तालिका परिवर्तन

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन १६ २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय,परिक्षा नियन्त्रण कार्यालय बल्खुले २०७९ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको परिक्षा तालिका परिवर्तन भएको जनाएको छ ।

परिक्षा नियन्त्रण कार्यलयले हिजो बेलुका एक सूचना जारी गर्दै ४ बर्षे स्नातक तह प्रथम बर्षको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन, विज्ञन तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ र नियमित २०७९ को परिक्षा तालिका सारिएको जानकारी दिएको हो ।

सुचना सहित :

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड