Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको आठ जिल्लाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको आठ जिल्लाको नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शनिबार, पौस ३० २०७९


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको आठ जिल्लाको नतिजा प्रकाशित गरेको छ। आयोगले धनुषा,महोत्तरी,सर्लाही,सप्तरी,सिराहा,रौतहट,बारा र पर्साको जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो।

असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड