Matra Education आइतबार, साउन १० २०८३

आयोग मार्फत माध्यमिक तहको शिक्षक बन्ने अवसर, यसरी दिनुहोस् आवेदन

आयोग मार्फत माध्यमिक तहको शिक्षक बन्ने अवसर, यसरी दिनुहोस् आवेदन

  • मात्र एजुकेशन
  • सोमबार, पौस २५ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।

आयोगको पुस २४ गतेको निर्णय अनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नका लागि विज्ञापन गरिएको हो। न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमा (यहाँ क्लिक गरेर) सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड