Matra Education आइतबार, साउन १० २०८३

आयोगद्वारा आइतबार तिन प्रदेशको यो विषयको निमावि नतिजा प्रकाशित

आयोगद्वारा आइतबार तिन प्रदेशको यो विषयको निमावि नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर १८ २०७९


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तहको शिक्षक पदको गण्डकी, लुम्बिनी र सु.प प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आइतबार एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७८ / १२ / १७ र २०७९/०३/११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल भएका उम्मेदवारहरूको नाम प्रकाशित गरेको हो। आयोगले अन्तर्वार्तामा उपस्थित हुन सफल उम्मेदवारहरूलाई सूचित पनि गरेको छ।

आयोगको मिति २०७९/०८/१८ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । तपाईँ यहाँ क्लिक गरेर नतिजा हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड