Matra Education आइतबार, साउन १० २०८३

१५ महिनापछि त्रिविले सार्वजनिक गर्‍यो स्नातक तह प्रथम वर्षको नतिजा (हेर्ने तरिका सहित )

१५ महिनापछि त्रिविले सार्वजनिक गर्‍यो स्नातक तह प्रथम वर्षको नतिजा (हेर्ने तरिका सहित )

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २९ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले १५ महिनापछि स्नातक तह प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ।

२०७८ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह बि.ए प्रथम वर्ष (२०७७) को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।

नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ। त्यस्तै बिए टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी ३३६२४ मा एस.एम.एस गरेर पनि हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड