Matra Education आइतबार, साउन १० २०८३

चुनावका लागि तिन दिन विद्यालय बिदा गर्ने निर्णय

चुनावका लागि तिन दिन विद्यालय बिदा गर्ने निर्णय

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २९ २०७९


काठमाडौँ- आगामी मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि तिन दिन विद्यालयहरू बन्द हुने भएका छन्।

मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले मङ्सिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालय/ शैक्षिक संस्थाहरूमा बिदा दिइएको जनाएको हो। त्यस्तै मङ्सिर ४ र ५ गते सार्वजनिक निकाय तथा सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड