Matra Education आइतबार, साउन १० २०८३

के तपाईँले छात्रवृत्तिको आवेदन दिनुभयो ?

के तपाईँले छात्रवृत्तिको आवेदन दिनुभयो ?

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २४ २०७९


काठमाडौँ- के तपाईँ इन्जिनियरिङ विषयमा स्नातक/स्नातकोत्तर तह वा कृषि विषयको स्नातकोत्तर तह अध्ययन गर्ने तयारी गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईँका लागि एउटा खुसीको खबर छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन सरकारले २०२३/२४ मा प्रदान गर्ने इन्जिनियरिङ विषयको स्नातक तह र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेसँगै उक्त विषय पढ्ने रुचि भएकाले छात्रवृत्तिको अवसर पाउने भएका हुन्।

आवेदन दिन चाहने विद्यार्थीहरूका लागि साधारण तथा आरक्षित सिटमा शिक्षा मन्त्रालयको निर्णय अनुसार योग्यता पुगेका विद्यार्थीहरूले कार्तिक २५ गतेदेखि मङ्सिर १० गतेभित्रमा दरखास्त दिन सकिने जनाएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर सूचना हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड