Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा मंगलबार यी विषयका शिक्षक सिफारिस (सुचना सहित)

शिक्षक सेवा आयोगद्वारा मंगलबार यी विषयका शिक्षक सिफारिस (सुचना सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक १ २०७९


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक सिफारिस गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विभिन्न प्रदेशको विभिन्न विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो।

अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा आयोगको मिति २०७९/०७/०१ गतेको निर्णय अनुसार सिफारिस गरिएको हो।

नतिजा आयोगको वेबसाइट वा तलका लिंकहरुमा क्लिक गरेर हेर्न सकिनेछ।

स्वास्थ्य र अर्थशास्त्र विषयको नतिजा यहाँ हेर्नुहोस्

कर्णाली प्रदेश विज्ञान विषयको नतिजा यहाँ हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड