Matra Education आइतबार, साउन १० २०८३

आइतबार माध्यमिक तहको यो प्रदेशमा भए गणित शिक्षक सिफारिस (नतिजा सहित)

आइतबार माध्यमिक तहको यो प्रदेशमा भए गणित शिक्षक सिफारिस (नतिजा सहित)

  • मात्र एजुकेशन
  • आइतबार, असोज ३० २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको गणित शिक्षक सिफारिस गरेको छ। आयोगले आइतबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश १ को गणित विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो।

अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा आयोगको मिति २०७९/०६/३० गतेको निर्णय अनुसार सिफारिस गरिएको हो।

नतिजा आयोगको वेबसाइट वा यो लिंकमा क्लिक गरेर हेर्न सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड