Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज २८ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ।

आयोगले बिहिबार एक सुचना जारी गर्दै माध्यमिक तह, तृतिय श्रेणी, शिक्षक पदको मधेस प्रदेश अङ्ग्रेजी विषयको लागि लिइएको अन्तर्र्वार्ताको नतिजा प्रकाशित गरेको हो।

आयोगले शिक्षक पदको लागि लिइएको लिखित परिक्षा बाट अन्तवार्तामा छनोट भएका उम्मेदवारहरुको मिति २०५७/०६/२७ गते सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको शिक्षक सेवा आयोग नियमावली,२०५७ को नियम २४ बमोजिम नतिजा प्रकाशित गरेको हो।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड