Matra Education आइतबार, साउन १० २०८३

आयोगले शुक्रबार प्रकाशित गर्‍यो माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा (नतिजा सहित)

आयोगले शुक्रबार प्रकाशित गर्‍यो माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र २४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले खुला प्रतियोगितात्मक माध्यमिक तह तृतीय श्रेणी सामाजिक शिक्षक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७९/१२/१५ र २०७९/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै तोकिएको मितिमा अन्तर्वार्ताका लागि उपस्थित हुन पनि आयोगले सूचित गरेको छ।

आयोगको मिति २०७९/०५/२४ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड