Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले आज प्रकाशित गर्‍यो यी दुई विषयको नतिजा (नतिजा सहित)

शिक्षक सेवा आयोगले आज प्रकाशित गर्‍यो यी दुई विषयको नतिजा (नतिजा सहित)

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २२ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले खुला प्रतियोगितात्मक माध्यमिक तह तृतीय श्रेणी परीक्षाको दुई विषयको नतिजा आज प्रकाशित गरेको छ। सोमबार नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको आयोगले बुधवार गणित र अङ्ग्रेजी विषयको नतिजा प्रकाशित गरेको हो।

बुधवार दुई सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणीमा लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये यी दुई विषयमा सफल हुने उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै तोकिएको मितिमा अन्तर्वार्ताका लागि उपस्थित हुन पनि आयोगले सूचित गरेको छ।

अङ्ग्रेजी विषयको नतिजा हेर्न यहाँ र गणित विषयको नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड