Matra Education आइतबार, साउन १० २०८३

आयोगले खोल्ने भयो असोजमा विज्ञापन, कस्तो छ तपाईँको तयारी ?

आयोगले खोल्ने भयो असोजमा विज्ञापन, कस्तो छ तपाईँको तयारी ?

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र ५ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगको बहुप्रतिक्षित वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। आइतबार आयोगले आफ्नो वेबसाइट मार्फत आर्थिक वर्ष २०७९/८० को लागि कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार आयोगले असोज महिनामा कार्यसम्पादन मूल्याङ्कन मार्फत प्रथम श्रेणी बढुवाको काम सक्नेछ। त्यस्तै असोज देखि मङ्सिर महिनासम्म तिनै तहको खुला विज्ञापन गर्ने आयोगको तयारी छ। आयोगले नयाँ शैक्षिक सत्र सुरु हुँदा सम्म करार सुची प्रकाशन गरिसक्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड