Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले गर्‍यो शिक्षक बढुवाको नामावली संशोधन

शिक्षक सेवा आयोगले गर्‍यो शिक्षक बढुवाको नामावली संशोधन

  • मात्र एजुकेशन
  • बिहिबार, साउन २६ २०७९


काठमाडौं- शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलकन गरी नामावली प्रकाशित गरेको छ ।

बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफनरिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो ।

आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनहरुको नतिजामा ७ जिल्लाको यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड