Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २४ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय, डीनको कार्यालयले मङ्गलवार विभिन्न तह र विषयको नतिजा प्रकाशित गरेको छ ।

त्रिविको उक्त संकाय अन्तर्गत परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०१७ ब्याचको बिसिए सातौँ सेमेस्टर ,२०२० ब्याचको बिसिए प्रथम सेमेस्टर, २०२० ब्याचको ‘बुद्धिज स्टडिज’ (एमफिल/पि.एच.डि.) प्रथम सेमेस्टर र २०२० ब्याचको ‘इन्टरनेशल रिलेसन एन्ड डिप्लोमेसी’ (एमफिल/पि.एच.डि) प्रथम सेमेस्टरको नतिजा प्रकाशन भएको हो।

मानविकी तथा समाजशास्त्र अध्ययन संस्थान र परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको नतिजा यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड