Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको लाइसेन्स नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको लाइसेन्स नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, साउन ३ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगले मंगलबार बेलुकी सबै प्रदेशको नतिजा प्रकाशित गरेको हो।
प्रदेश अनुसारको नतिजा नतिजा तल हेर्नुहोस् :

प्रदेश एकको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

मधेस प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

बागमती प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

गण्डकी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

लुम्बिनी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

कर्णाली प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

सुदूरपश्चिम प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड