काठमाडौं- शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।
प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://matraeducation.com/wp-content/uploads/2022/07/k.pdf
प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://matraeducation.com/wp-content/uploads/2022/07/2.pdf
निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://matraeducation.com/wp-content/uploads/2022/07/4.pdf