Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले जारी गर्‍यो पुनर्योग नतिजा सम्बन्धी महत्त्वपूर्ण सूचना

शिक्षक सेवा आयोगले जारी गर्‍यो पुनर्योग नतिजा सम्बन्धी महत्त्वपूर्ण सूचना

  • मात्र एजुकेशन
  • शुक्रबार, असार १७ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले पुनर्योग नतिजा सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै आयोगले मिति २०७९ साल जेठ ३१, असार २ र ३ गते प्रकाशित क्रमशः निम्नमाध्यमिक तह द्वितीय श्रेणी, प्राथमिक प्रथम तथा द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा (२५% बढुवा) को नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन गर्ने उम्मेदवारहरूको नतिजा पुनर्योग गर्दा साबिकको नतिजामा कुनै फेरबदल नभई यथावत् रहेको जनाएको हो।

आयोगको मिति २०७९/०३/०१६ को निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो ।

सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड