Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले गर्‍यो यी जिल्लाका शिक्षकको बढुवा (सूचनासहित)

शिक्षक सेवा आयोगले गर्‍यो यी जिल्लाका शिक्षकको बढुवा (सूचनासहित)

  • मात्र एजुकेशन
  • बिहिबार, असार ९ २०७९


काठमाडौँ – शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले शिक्षकहरुको बढुवाको सूचना प्रकाशित गरेको छ ।

बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, गण्डकीको विभिन्न मितिको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरेको हो ।

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड