Matra Education आइतबार, साउन १० २०८३

निमावि अध्यापन अनुमतिपत्र दरखास्त फाराम भर्न म्याद थप (सूचनासहित)

निमावि अध्यापन अनुमतिपत्र दरखास्त फाराम भर्न म्याद थप (सूचनासहित)

  • मात्र एजुकेशन
  • सोमबार, असार ६ २०७९


काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ। आयोगको अनलाइन पोर्टलमा समस्या आएपछि म्याद थप गरेको हो।

सोमबार एक सूचना जारी गर्दै सिङ्गल दस्तुरमा २ दिन म्याद थप गरि २०७९र०३र०९ गते र दोब्बर दस्तुरमा २०७९र०३र१६ गतेसम्म म्याद कायम गरेको छ। बिस्तृत जानकारीको लागि सूचना हेर्नुहोस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड