काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा केन्द्र सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।
शुक्रबार एक सूचना प्रकाशित गरी आयोगले आगामी असार १८ गते बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।
आयोगले तोकेको रोल नम्बर सहितको केन्द्रगत विवरण यस्तो छ:







