Matra Education आइतबार, साउन १० २०८३

संसदमा शिक्षामन्त्रीलाई प्रश्न, ‘नेपालको शिक्षाप्रति विश्वास नभएर छोरीलाई विदेश पठाउनु भएको हो ‘?

संसदमा शिक्षामन्त्रीलाई प्रश्न, ‘नेपालको शिक्षाप्रति विश्वास नभएर छोरीलाई विदेश पठाउनु भएको हो ‘?

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ३१ २०७९


काठमाडौँ- नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले नेपालको शिक्षाप्रति विश्वास नभएर छोरीलाई विदेश पठाउनु भएको हो भनेर प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएपछि मंगलवार प्रतिनिधि सभा बैठकमा पूरक प्रश्न गर्दै चौधरीले शिक्षामन्त्रीले छोरीलाई विदेश पठाएकोबारे प्रश्न गरेकी हुन् ।

‘नेपालको शिक्षा प्रणालीप्रति विश्वास नभएर, नेपालको शिक्षाप्रति विश्वास नभएर छोरी विदेशमा पठाउनु भएको हो ?,’ सांसद चौधरीले प्रश्न गरिन् । फाइल तस्बिर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड