Matra Education आइतबार, साउन १० २०८३

विद्यावारिधिका लागि त्रिविले खोल्यो भर्ना (सूचना सहित )

विद्यावारिधिका लागि त्रिविले खोल्यो भर्ना (सूचना सहित )

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ३१ २०७९


काठमाडौँ- विद्यावारिधि (पि.एच.डि) अध्ययन गर्न चाहनेहरूका लागि त्रिभुवन विश्वविद्यालयले भर्ना आवेदन खोलेको छ।

सोमबार एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय (शिक्षा शास्त्र सङ्काय) डिनको कार्यालयले उक्त सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसन त्रि. वि किर्तिपुरमा शैक्षिक सत्र २०७८/०७९ का लागि सातौँ ब्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवेदन फाराम भर्नको लागि सूचित गरेको हो।

जेठ २९ गतेबाट खुलेको फारममा असार २४ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड