Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशित (सूचना सहित)

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • शनिबार, जेष्ठ २८ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

शनिवार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. १०/७८/७९ निम्न माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको मिति २०७८/१२/२१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई तोकिएको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनोट गर्ने गरी मिति २०७९/०२/२७ गते निर्णय भएको जनाएको छ।

सूचना हेर्नुहोस्:

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड