Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा दिँदै हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

कक्षा १२ को परीक्षा दिँदै हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख २६ २०७९


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको हो ।

साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन निर्देशन दिएको छ ।

परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड