Matra Education आइतबार, साउन १० २०८३

आयोगले सार्वजनिक गर्यो निमाविको नतिजा (नतिजा सहित)

आयोगले सार्वजनिक गर्यो निमाविको नतिजा (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शनिबार, बैशाख २४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले आज वैशाख २४ गते निम्न माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। केही समयअघि मात्र एजुकेसनले वैशाखभित्रै नतिजा प्रकाशित हुने खबर सार्वजनिक गरेको थियो।

लामो समय पछि खुलेको आयोगले गत चैत १७ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । उक्त परीक्षामा करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग स्रोतले जानकारी दिएको छ ।

आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ।

तपाईं आफ्नो नतिजा तल हेर्न सक्नुहुन्छ:

प्रदेश १. :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=94&fn=pradesh%201%20suchana%20website.pdf

मधेश प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=95&fn=madhesh%20Prades%20website%20suchana.pdf

बागमती प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=96&fn=website%20suchana%20bagmati%20pradesh.pdf

गण्डकी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=97&fn=website%20suchana%20gandaki.pdf

लुम्बुनी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=98&fn=website%20suchana%20Lumbini%20Pradesh.pdf

कर्णाली प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=99&fn=karnali%20Pradesh%20website%20suchana.pdf

सुदुरपश्चिम प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=100&fn=website%20suchana%20supa.pdf

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड