Matra Education आइतबार, साउन १० २०८३

आयोगद्वारा माध्यमिक तहको नतिजा प्रकाशित (नतिजा सहित)

आयोगद्वारा माध्यमिक तहको नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख २० २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले आज वैशाख २० गते माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य) को नतिजा प्रकाशन भएको हो ।

लामो समय पछि खुलेको आयोगले गत चैत १५ गते माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। शिक्षक पदपूर्तिको लागि सञ्चालन गरिएको उक्त परीक्षा मार्फत १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्ति हुनेछ।

तपाईँलाई तल दिइएको लिङ्कहरू मार्फत आफ्नो नतिजा हेर्न सक्नुहुन्छ:

प्रदेश नं १ . : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=85&fn=Pradesh%20no%201.pdf

मधेश प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=86&fn=madhesh%20pradesh.pdf

बागमती प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=87&fn=Bagmati%20Pradesh.pdf

गण्डकी प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=88&fn=Gandaki%20Pradesh.pdf

लुम्बिनि प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=89&fn=Lumbini%20Pradesh.pdf

कर्णाली प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=90&fn=karnali%20Pradesh.pdf

सुदुरपश्चिम प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=91&fn=supa.pdf

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड