Matra Education आइतबार, साउन १० २०८३

माध्यमिक तहको नतिजा भोलि सार्वजनिक गर्ने तयारीमा आयोग

माध्यमिक तहको नतिजा भोलि सार्वजनिक गर्ने तयारीमा आयोग

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख १९ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले भोलि वैशाख २० गते माध्यमिक तहको नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। केही समयअघि मात्र एजुकेसनले वैशाखभित्रै नतिजा प्रकाशित हुने खबर सार्वजनिक गरेको थियो।

लामो समय पछि खुलेको आयोगले गत चैत १५ गते माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। शिक्षक पदपूर्तिको लागि सञ्चालन गरिएको उक्त परीक्षा मार्फत १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्ति हुनेछ।

मात्र एजुकेसनले तपाईँलाई नतिजा प्रकाशित भएपछि हेर्ने तरिकासहित अपडेट गराउनेछ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड