Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको मूल्यांकन फाराम सात दिनभित्र पठाउन केन्द्रको निर्देशन

शिक्षकको मूल्यांकन फाराम सात दिनभित्र पठाउन केन्द्रको निर्देशन

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख १६ २०७९


काठमाडौँ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्यांकन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्यांकन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

केन्द्रले एक सूचना जारी गर्दै शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य भइरहेकोले शिक्षकहरूको नियमानुसार भएको कार्यसम्पादन मूल्यांकन फाराम सात दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड