Matra Education आइतबार, साउन १० २०८३

निम्नमाध्यमिक तह लाईसेन्स विज्ञापन जेठमा

निम्नमाध्यमिक तह लाईसेन्स विज्ञापन जेठमा

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख १३ २०७९


काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि आगामी जेठ महिनामा विज्ञापन गर्ने भएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार सोबारे जानकारी दिएका हुन् । उनको भनाइमा माध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन दिने मिति सकिएपछि निमाविको विज्ञापन गरिनेछ ।

आयोगले माध्यमिक बिद्यालयको लागि २०७९ वैशाख २९ गतेसम्म सिंगल र जेठ ५ गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने समय सिमा तोकेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड