Matra Education आइतबार, साउन १० २०८३

मानव स्रोत विकास केन्द्रले द्धन्द पीडित शिक्षक व्यवस्थापन लागि माग्यो निवेदन (सूचना सहित)

मानव स्रोत विकास केन्द्रले द्धन्द पीडित शिक्षक व्यवस्थापन लागि माग्यो निवेदन (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख १२ २०७९


काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले द्धन्द पिडित शिक्षक व्यवस्थापन शिक्षकहरुका लगि निवेदन माग गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषदले फागुन १६ गते निर्णय गरेको जानकारी दिँदै सूचना प्रकाशन भएको ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । सूचना हेर्ने यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड