Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन (सुचना सहित)

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन (सुचना सहित)

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख ११ २०७९


काठमाण्डाै – कक्षा १२ को परीक्षाकाे समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।

विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड