Matra Education आइतबार, साउन १० २०८३

३० जेठसम्ममा शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन पठाइसक्नुपर्ने

३० जेठसम्ममा शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन पठाइसक्नुपर्ने

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख ८ २०७९


काठमाडौं- शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।

तर यो वर्ष कोरोना भाइरस महामारीका कारण जेठ ३० गतेसम्म फारम बुझाउन समय दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड