Matra Education आइतबार, साउन १० २०८३

हिसानको अध्यक्षमा सिलवाल र महासचिवमा भण्डारी चयन

हिसानको अध्यक्षमा सिलवाल र महासचिवमा भण्डारी चयन

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र २७ २०७८


काठमाडौं- उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश कुमार सिलवाल सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहेका गोल्डेन गेट कलेजका सञ्चालक सिलवाललाई अध्यक्ष चयन गरेको हो ।

हिसानको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र महासचिवमा जेभियर इन्टरनेशनल कलेज कालेपुलका सञ्चालक लोकबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।

यस्तो छ हिसानको नवनिर्वाचित कार्यसमिति:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड