Matra Education आइतबार, साउन १० २०८३

रामनवमीको अवसरमा आज सार्वजनिक विदा

रामनवमीको अवसरमा आज सार्वजनिक विदा

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र २७ २०७८


काठमाडौं-सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी चैत २७ गते आइतबार रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्बाट निर्णय भएको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड